यसरी बन्दैछ नया नेपाल Towards Building a New Nepal

जोरायल गाउपालिका वडा न.२ मा धेरै जातजाती हरु बसोवास गर्दछन । त्यहा बसोवास गर्ने दलित हलिया परीवार सदियौ देखी ऋण को व्याज स्वरुप अन्य जातीहरुको हलिया प्रथाको रुपमा हलो जोत्दै आईरहेका थिय र जुन राज्यको बदलिदो समयन्ञ ऐन कानुन पछी सबै परिवार साहुको हलो जोत्न बाट मुतm भएका थिय । हलो जोत्न बाट मुतm भएतापनी उहाहरुको नत बस्ने घर नै थियो नत कमाई खाने जग्गा नै, जसो तसो घर धन्दा चलाईरहेका थिय ।


गरिविको रेखामुनी रहेका मुक्त हलियाहरु कहि कतैवाट सहयोग नपाइरहेको अवस्थामा इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्च डोटीको सहकार्यमा जोरायल गाउँपालिका वडा नं. २ मा संञ्चालित मुतm हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना अन्तर्गत हलिया समुदायमा समुह गठन गरी समुहको नियमित बैठक, नियमित वैठक, समुह मार्फत समुहका सदस्यहरु लाई विभिन्न आय आर्जनका कृयाकलापहरुमा सहयोग गर्ने गरीएको थियो । नेपाल सरकारले नयाँ नेपालको एउटा आधारको रुपमा गाँउगाँउमा सहकारी विस्तार गर्ने अभियाननलाई साथ दिन त्यहाँका मुक्त हलियाहरुले त्यस समुहलाई सहकारीमा लैजान प्रण गरे । फलस्वरुप मिति २०७५।०९।२२ गतेका दिन सो समुह विधिवत रुपमा लगनशील मुतm हलिया कृषि सहकारी संस्था लि.को नाममा दर्ता भयो ।
हाल आएर सहकारीले वचत तथा ऋmण परिचालन गरिरहेको छ । विशेष गरेर आयआर्जनको क्षेत्रमा ऋmण लगानी गर्ने यस सहकारीले एक वर्षको अवधिमै ५ जना सेय सदस्यहरुलाई आय आर्जन सहयोग अन्तर्गत ऋmण लगानी गरिसकेको छ ।


अहिले त्यस सहकारीको अध्यक्ष धर्मा कुमारी वि.क.चयन् भएकि छिन् । उनि भन्छिन् “हामीलाई बचत र सहकारी बारे केही पनी थाहा थियन । नत हामीले बचत नै गर्ने गरेका थियौ बचत गर्नु पर्छ जस्तो पनी लाग्थेन । हामी आप्mनै काम धन्दा व्यस्त हुन्न्थ्यौ । हामी मुक्त हलियाहरुले आजभोलि साहुसंग ऋmण माग्न जानु परेको छैन । सानो तिनो व्यावसाय संचालनका लागी सहकारी वाटै ऋण उपलव्ध हुन्छ ।” उनि थप्छिन् “उपेक्षित समुदाय शसतिmकरण तथा विकास मञ्च डोटीले हाम्रो आँखा खोलीदियो । उपेक्षित समुदाय शसतिmकरण तथा विकास मञ्च डोटी दिएको ज्ञान र सहयोग को लागी लुथरन विश्व फेडरेसन नेपाल र उपेक्षित समुदाय शसतिmकरण तथा विकास मञ्च डोटी लाई मेरो व्यतिmगत तर्फवाट र मेरो संस्थाको तर्फबाट धेरै धेरै धन्यावाद दिन चाहन्छु ।”

रायल गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष मान बहादुर मल्ल भन्नुहुन्छ “सहकरी स्थापना गरेर मुक्त हलिायाहरुले नेपाल सरकारको नयाँ नेपाल वनाउने सपना साकार पार्दैछन् । साहुको ऋणको भुमरीले गर्दा गरिवका गरिव भैरहेका उनिहरु अहिले आत्मनिर्भर र सम्पन्न हुन थालेका छन् । हलिया मुक्त भएपनि काम नपाएर एता उता भौंतारिरहेका मुक्त हलियाहरु अहिले यसै सहकारी वाट ऋण लिएर व्यावसाय गरेर आम्दानी गरिरहेका छन् । कोही तरकारी खती, कोही कुखुरा पालन, कोही बाख्रा पालनमा लागेका छन् । वास्तवमै गरिवलाई धनी वनाएर नयाँ नेपाल वनाउने सपना यस लगनशिल सहकारीले पुरा गर्दैछ । मेरो तर्फवाट सहकारीलाई नि धन्यवाद साथै यसरी सहकारी खोल्न वाटो देखाउने संस्थालाइ नि धनयवाद छ ।

Towards Building a New Nepal

There is diversity in ward no 2 of Jorayal rural municipality Doti.  Before emancipation of haliya most of the dalit were haliya as they received debt from landlords. They have neither land for cultivation nor house for shelter even after they freed from haliya. Their life was in hazard. 

Although they were not getting help from anywhere, SAHAS project in support of ELCA/LWF Nepal and implemented by USSBM came in the village and empowered to freed haliya families in terms of formulating the group, saving little bit money, involving income generating activities. After some years freed haliya families were little bit empowered, they know about the cooperative model of Nepal government. So that, Laganshil Agriculture Cooperative Organization was established and registered in 2075 BS legally.

Now this cooperative is involving in saving and credit activities. Especially the cooperative invests the money in the income generating activities. For a year five members received the credit/loan from the cooperative and they are running their enterprises.    Now Dharma Kumari BK is the chairman of the cooperative. She says “We didn’t know about cooperative. Neither we saved money nor did we have knowledge about saving. We were busy in our household task. Now we don’t have to go master to beg money. Our cooperative providing us credit/loan for small enterprise.” She adds “Organization opened our eyes. Thanks go to ELCA/LWF Nepal and USSBM from my side and from our cooperative.”

Mr Man Bahadur Malla, chairman of Jorayal RM ward no 2 says “ freed haliyas are fulfilling the dream of building New Nepal by establishing Laganshil Agriculture Cooperative. Freed haliyas are being self reliant and prosper; they get rid of vicious circle of master’s loan. Wandering haliyas are establishing enterprises and receiving income. Some families are busy in vegetable farming, some are in poultry and some are in goat raising. Really, the Laganshil Agriculture Cooperative is building New Nepal in real sense. Many thanks to the cooperative and ELCA/LWF Nepal and USSBM.