सिलाई कटाईले बनायो सहज दिनचर्या Easy life from sewing and cutting shop

Mina Nepali
Mina Nepali

नेपालको राजधानी काठमान्डौ वाट ८०० किमि पश्चिममा रहेको डोटी जिल्ला जोरायल गाउपालिका वडा न.२ सेलामा बस्ने ३५ वर्षिया मिना नेपालीको २ छोरा सासु, श्रीमान र आफु गरी ५ जनाको परिवार रहेको छ । दैनिक गुजारा गर्न धौ धौ पर्ने मिनाका श्रमिान श्रीमति हरेक दिन मज्दुरीका लागि बजार वजारमा भौतारि रहनु पर्दथ्यो । वजारमा काम गरेर दुबै उनिहरुले जेन तेन आप्mनो परिवारको गुजारा गर्दै आईरहेका थिए । सधै काम पाइदैनथ्यो ।
मिनाको ससुराले धेरै वर्षसम्म हलिया काम गरेको भएतापनि अभैmसिम्म उनिहरुले हलिया परिचयपत्र पाएका छैनन् । हलिया परिचयपत्र नपाएकि मिना सेला मुक्त हलिया समुहमा आवद्ध भएर समुहको बैठकमा सहभागी हुन थालिन र हलियाका अधिकारका कुरा पनि बुझ्न थालिन । आयआर्जन गर्ने कुराहरु प्नि बुभ्mन थालिन ।
पारिवारिक स्थिती आर्थिक रुपमा कम्जोर रहेको मिनालाई इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपाल र उपेक्षित समुदाय सशक्तिकरण तथाविकास मञ्च डोटीले जोरायल गाउँपालिकामा संचालन गरेको मुतm हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना अन्तर्गत सिलाई कटाई ब्यवसाय संचालन गर्न छनौट गर्यो । आप्mनो परिवारको पुरानै पेसा भएतापनि लगानी गर्न नसकेर उनले सिलाई कटाईलाई व्यावसायिक रुपमा अगाडी वढउन सकिरहेकी थिईनिन् । जव संस्थाले सहयोग गर्यो त्यस पश्चात उनले आफनो समेत थोरै लगानी लगाएर सिलाई कटाई ब्यवसाय संचालन गरिन । बुडर बजारमा एक कोठा भाडामा लिएर उनले फेसन सिलाई कटाई सेन्टरको स्थापना गरिन । त्यहीवाट शुरु भयो उनको सिलाई कटाई शिपको व्यावसायिक यात्रा ।
फेसन सिलाई कटाइ स्थापना गरेर उन्ले यस ब्यवसाय बाट कम्तीमा दैनिक रु ५०० कमाउने गरेकि मिनाले कहिले काँही सिजनमा (दशै, तिहार, गौरा, तिज पर्वको समयमा) रु १०००। – १२००। पनि आम्दानी हुने गरेको वताउछिन् । श्रीमानको पनि सहयोग पाएकी मिनाले वाणिज्य संकायमा पलस टु पढिरहेको एक छोरा र बाली विज्ञान जे.टि.ए. पढिरहेको अर्को छोरा को पढाई लेखाइमा सहज भएको वताउछिन् । यो ब्यवसाय संचालनमा नल्याएको भए उनका छोराहरुको पढाई बिचमै छुट्ने अवस्था थियो । इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपाल र उपेक्षित समुदाय सशक्तिकरण तथाविकास मञ्च डोटीको यो सहयोगले मिनाको परिवारको आम्दानी बृद्धि हुदा दैनिक घरखर्चमा सहजता आउनुका साथै उनिहरुका छोराहरुको पढाई लेखाइले पनि निरन्तरता पाएको छ ।
उनि भन्छिन् “ज्याला मज्दुरीको लागी आजभोली हामिलाई दिनहु बजार चहार्नु परेको छैन ।” उनले आम्दानी गरेको पैसा वचत समेत गर्ने गर्दछिन् । बुडर बजारमै रहेको लगाशिल कृषि सहकारी संस्थामा मासिक रु १००। र छहरा बचत तथा ऋण सहकारी संस्थामा दैनिक रु २००। बचत गर्न सफल भएकि मिनाले सहयोगी मनहरुलाई धन्यवाद दिईन् ।

Easy life from sewing and cutting shop

Shela village of Jorayal rural municipality ward no 2 is 800 kilometer far from capital city Kathmandu of Nepal. Meena Nepali (35) is living in the village with her five family members. They had very hard to manage their daily life, Meena and her husband used to wander here and there for labor in the Buder bazaar (Local market). Sometimes they didn’t get task.

Though, her father in law had worked as haliya for many years before deceleration of freed haliya, but they have not haliya card till now. Now she is joining in Shela freed haliya group and participating in monthly meeting of the group. She knows the rights of freed haliyas in the group. She also knows about the ways of income generation in the group.

Because of poor economic condition of Mina’s family, their livelihood was being worse. So that she had been selected for income generating support from SAHASH project implemented by ELCA/LWF Nepal in partnering with USSBM, Doti. Project supported her machine to operate the sewing and cutting centre in the market. After getting the machine, she went to Buder market and started Fashion Sewing and Cutting Centre by renting a small room. Mina’s journey of professional business was started from here.    

She is earning at least Rs 500/ per day. Sometimes she has been earning Rs 1000/-1200/ in the season (in the time of Dashain, Tihar, Teej and Gaura festival). Her husband is also helping to run their business. Now they feel easy to manage education expenses of their children as well as daily household expenses. Their two sons are studying higher education. One is reading +2 and other one is reading Junior Technician Assistant (JTA). Mina said “if the business is not started our children’s education might be discontinued.” Mina is very happy to be received this great help from the project.

She said “now days we need not have to wander in the market for job/labor.” She is saving Rs 100/ per month in the Laganshil Agriculture Cooperative and Rs 200/ per day in the Chahara Saving and Credit Cooperative. She thanked to helping hands for her successful.