सिवे दमाईको खुसी परिवार Happiness of Sibe Damai Family

सिवे दमाईको खुसी परिवार
सिवे दमाईको खुसी परिवार

डोटी जिल्ला को सायल गाउ पालिका वडा नं. २ पयतोला वस्ने सिबे दमाई (४१) घ वर्गको हलिया परिचय पत्र पाएका हलिया हुन । उनका ५ छोरा १ छोरी आफु र पत्नी गरी ८ जनाको परीवार रहेको छ । उनलाइ छोराछोरी पढाउन र घर खर्च चलाउन धौ धौ पर्दथ्यो । चाडपर्वमा तथा दशैं तिहारमा ऋण लिएर दैनिक हातमुख जोर्नुपर्ने बाध्यता थियो । लिएको ऋण तिर्न धौ धौ पर्दथ्यो । सिलाई कटाई ब्यवसाय ब्यवसायमुखि बन्न सकेका थिएनन ।
उनि उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले गठन गरेको जागरण मुक्त हलिया समुहमा आबद्ध भए र हलियाका बारेमा कुराकानी बुझ्न थाले । जग्गा जमीन केही नभएका कारण अरुको जमिनमा काम गरेर परिवार पाल्दै आएका सिबेले मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धनका लागि सामुहिक प्रयास परियोजना मार्फत सिलाई कटाई ब्यवसायलाई आत्म निर्भरको बाटो बनाउन सिलाइ कटाइ ब्यवसायको सुरुवात गरे र सिलाइ कटाई ब्यवसायलाई जीवन निर्वाहबाट ब्यवसायमुखि बनाउन सफल भएका छन ।
विग्रेकै मेशीनवाट समाजका मानीसको लुगाफाटा सिलाइ गरेवाफत खलोप्रथा वाट आफ्नो जीबीका चलाइरहेका सिबे अहिले मेसिन पाएर खुसि भएका छन । हाल छोरा छोरी विद्यालय गईरहेका छन । उनीहरुको कापी, कलम, झोला, ड्रेसको खर्च जुटाउन गा¥हो भई कापी क्लम किन्न समेत ऋण लिएर छोराछोरीलाई पठाउनुपर्ने अवस्था थियो । अहिले आएर शिवे मासिक ८,००० आम्दानी भईरहेकोले यस पेसालाई ब्यवसायमुखि बनाउन लाग्ने बताउनु हुन्छ । दैनिक हातमुख जोर्न र छोराछोरीको पढाइ खर्च जुटाउन सफल भएका सिबे आफनो पेसा प्रति सन्तुष्ट रहेका छन ।

इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्च डोटीको सहकार्यमा सन्चालित सहास परियोजनाले मेशीन सहयोग गरेपछी सिवे व्यवसायीक रुपले पसल हालेर व्यवसायमा लागेका छन । उनको यो पेसा देखेर अन्य ब्यक्ति पनि यस पेसाप्रति आकर्षित भएका छन । स्थानीय बजार ओडबाटामा उनको सिलाई कटाइ पसल एकदमै लोकप्रिय भैरहेको छ । उनि भन्छन् “यस कार्यले आफनो परम्परागत ब्यवसाय तथा सिपलाई थप बल पु¥याएको छ । म आफनो पेशाप्रति साह्रै खुसि छु । मेरा परिवार पनि खुसी छ ।”

Happiness of Sibe Damai Family

Shibe Damai (41) is a freed HALIYA residing at SAYAL GAUPALIKA 2 PAYATOLA having identity card of Gha class HALIYA from Government of Nepal.  He has large family with 5 son, 1 daughter and wife and husband.  He had very hard time to educate his children and run daily home activities even ask for debt to celebrate Dashain and Tihar festival. He was able to pay loan very hardly. His occupation cutting and sewing was not being professional.

He involved in a community group formed by USSBM in partnership with ELCA/LWF Nepal and understands about the HALIYAS problems and challenges. Shibe is person who has been bringing up his family by working in others land due to have no any land in his own name. He started business of cutting and sewing as a self reliant pathway with the support of “SAHAS” project and able to transform his business in commercial business from subsistence level.

He becomes very happy having a new machine that was running his livelihood by cutting and sewing occupation of community through worse machine as a barter system (Khalo System). Nowadays his children are going to school easily. Before became professional, he had very problem to buy books, copies and bags even had to borrow debt for that. But nowadays he has been earning Rs 8000/ per month and want to continued his profession. He has no any difficulties for education expenses of their children due to the regular income from his profession, he is satisfied.

He is devoted to this profession after receiving the sewing machine supported by the ELCA/LWF Nepal/ USSBM Doti.  Other people are also being attractive by looking his earning and life-changing. He has become very popular in his local market Wotbaata and established his job in that area. He says “I am very happy with this work because it helped to enhance my skill and traditional occupation. My family is also very happy.”