संस्थाका मुल्य मान्यताहरु
- समानता, समता र समावेशीकरण
- मानव अधिकारका सिद्धान्तको सम्मान
- समन्वय र सहकार्य
- कार्य निरन्तरता र क्रियाशिलता
- लोकतान्त्रिक संस्कृत र पारदर्शिता
- निष्पक्षता, इमान्दारिता
- न्याय, सशक्तिकरण र दृढता
- लैंगिक सम्बेदनसिलता
- सिमान्तकृत समुदायलाई प्राथमिकता
- स्वयंसेवी भावना
- जवाफदेहिता
- समुह कार्य
- सृजनशिलता