Problems and Solution

कार्यक्रम संचालनका क्रममा आईपरेका समस्या चुनौती तथा समाधानका लागि अपनाईएका उपायहरु :

  • हलिया मुक्त समाजको समुह निर्माण गरी समुहमा बचत गर्न पैसा उठायको तर नियमित बन्न नसकेको
  • छुटेका मुक्त हलियाहरु लाई प्रमाणिकरणको दायरामा ल्याउन नसक्दा सुबिधा पाउने र नपाउने बिच द्धन्द्धको अबस्था सिर्जना भएको यसको दोष संस्था लाई दिने गरेका ।
unexpected-results2
unexpected results3
unexpected results4

कलेनामा अनुगमन गर्दा सहभागीसंगको छलफल जोरायल २ बुडरमा छाला जुत्ताको अनुगमन गर्दै

unexpected results5
unexpected results6

बुडरमा अदुवा खेतीको अनुगमन गर्दै कार्यसमिति बगलेकको सिंचाई कुलोको अनुगमन गर्दै कार्यसमिति

unexpected results7

डोटी जिललामा ११ औं हलिया मुक्ति दिवस मनाउदै टुडिखेलबाट ब्यानर सहित ¥याली निकाल्दै

unexpected results8

जेरायल २ बुडरमा यसोदा सिलाइ सेन्टरमा संस्था अध्यक्ष विस्ना देवी सिंह अनुगमन गर्दै

सिवे-दमाईको-खुसी-परिवार
सिवे-दमाईको-खुसी-परिवार
सिवे दमाईको खुसी परिवार
सिवे दमाईको खुसी परिवार

स्थानीय बजार सायल २ ओडबाटामा सिबे दमाइ पसल अगाडी सिलाइ कटाई ब्यवसाय गर्दै

unexpected results9

सायल गा.पा. २ ओडबाटामा सिबे दमाइ सिलाइ कटाई ब्यवसाय गर्दै

unexpected results10

सायल गाउँपालिकामा परियोजना सल्लाहकार समितिको बैठकका सहभागीहरु

unexpected results11
Mina-Nepali-2

जोरायल २ बुडरमा छाला जुत्ता ब्यवसाय राम ब. सार्की मिना नेपाली सिलाई कटाई ब्यवसाय गर्दै

unexpected results12
unexpected results13

जोरायल २ बुडरमा लाल बहादुर पार्की माछा मासु ब्यवसाय संचालन गर्दै

unexpected results14

संस्थाको साधारण सभा पश्चात लिईएको फोटो

unexpected results15

महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत समिक्षा कार्यक्रमको फोटो

unexpected results16

महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत कलेनामा मनाईएको कार्यक्रमको फोटो

शान्ता लुहार3

शान्ता लुहार तरकारी खेती जोरायल २ बिच्छल

unexpected results17

सायल २ पयतोला गोरे ढोली सिलाई कटाई गर्दै

unexpected results18

परमल सार्कि तरकारी खेती जोरायल २ सेला

unexpected results19

धर्मा वि.क. अदुवा खेती जोरायल २ धिमडी

unexpected results20

अपांगता दिवसको फोटो

unexpected results21

बगलेक सि.कु.

unexpected results22

बुडर अनुगमन फलो अप

unexpected results23
unexpected results24

छाउपडी कूप्रथा सम्बन्धि जनचेतनामुलक कार्यक्रम दि.सि.न.पा. ७ उडितोलामा मनाउदै

unexpected results25
unexpected results26
unexpected results27

लक डाउनमा समयमा हलियालाई राहत उपलब्ध गराउदै दिसिनपा ७ उडितोला, सायल गा.पा. ५ मा

unexpected results28
unexpected results29

लक डाउनमा समयमा हलियालाई राहत उपलब्ध गराउदै सायल गा.पा. २, ३ मा राहत हस्तान्तरण गर्दै

unexpected results30
unexpected results31

सायल गा.पा. ३ मा लक डाउनमा समयमा हलिया परिवारलाई राहत राहत हस्तान्तरण गर्दै को झलक