यस संस्थाको विगतका रणनीतिक योजनाहरु कार्यान्वयनबाट पाठ सिक्दै संस्थालाई नयाँ कार्यदिशाा प्रदान गर्न संस्थाले लामो समयदेखि सामाजिक सवालहरुमा काम गरेको अनुभव तथा सिकाईहरुका आधारमा संस्थालाई ब्यवस्थित गर्नका लागि संस्थालाई कानूनी रुपमा ब्यवस्थित तुल्याउदै संस्था परिकल्पना, ध्येय, लक्ष्य, उद्येश्य पुरा गर्न एक ब्यवस्थित योजनाको महसुस गरी त्रि वर्षिय रणनीतिक योजना आ.व. २०७६/०७७ – २०७८/०७९ निर्माण गरिएको छ : जसको संक्षिप्त विवरण यस प्रकार छ :
